काठमाडौँ । गणतन्त्रको रक्षाको आन्दोलन र राजतन्त्रको पुनस्र्थापनाको आन्दोलनका बारेमा मौन बसेको राष्ट्रि स्वतन्त्र पार्टीका प्रमुख सचेतक सवार गाडीलाई राजावादीहरुले जलाइदिएका छन् । राजावादीहरूले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाइदिएका हुन् । आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिए । उनले भने, “भक्तपुरस्थित घर…