१३ बैशाख २०८३, आइतबार | April 26, 2026

अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित, छनोट हुने आशा अझै बाँकी

जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे। रहेमत शाहले ४६, मोहमद नावीले ३४, जाभेद अहमेदीले २६ तथा कप्तान रसिद खानले २१ रन बनाए। त्यसअघि जिम्बावेस्थित…