२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ को जंगलमा ११ वर्षीया एक बालिकाको शव फेला परेको छ। प्रहरी अनुसन्धानले बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ। ूअनुसन्धानबाट सामूहिक बलात्कारपछि बालिकाको हत्या भएको खुलेको छ, उनले भने । यस घटनाबारे थप जानकारी…