२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अन्नपुर्ण पदमार्ग सुनसान, कोरोनाका कारण पर्यटक आउनै छाडे

मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगतका वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै पाईंदैन । लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे भएर मनाङ आउने पर्यटक ठप्प भएको छ । पर्यटनकै…