पाल्पा । पाल्पाको रिप्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको छ । यहि फागुन २७ देखि चैत २ गतेसम्म हुने सांस्कृतिक महोत्सवमा रिप्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी गरिनुका साथै ती कला संस्कृति संरक्षण र जगेर्नाकालागि आयोजना गरिएको सांस्कृतिक महोत्वस सम्पन्न गर्नकालागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा…