१८ श्रावण २०८३, सोमबार | August 3, 2026

राष्ट्रपति भण्डारीबाट कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिक्षेत्रको श्रमलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ ।  अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गर्नुभएको छ । भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसले विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभएको छ । ‘आफ्नो हक, हित, अधिकार…