नेपालगन्ज । मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रको विवरण मान्य हुने व्यवस्था गरिएसँगै बाँके प्रशासनजले शनिबार पनि राष्ट्रिय परिचयपत्र वितरण र विवरण दर्ताको सेवा सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने भएको हो । निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा समेत मतदाता नामावली…