काठमाडौं। सत्तारूढ दलहरूको संयुक्त बैठक बसेको छ । प्रतिनिधिसभाबाट बजेट पास गर्नुअघि प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । आज बजेट पास गर्ने कार्यसूची रहेको छ । उर्जा मन्त्रालयअन्तर्गत रहेको टेक एण्ड पे प्रावधान नहटाए बजेट पास गर्न अप्ठेरो हुने चेतावनी हिजो साँझ मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा…