नेपालगन्ज । नेपाली कांग्रेसले संबिधान संशोधनका सम्बन्धमा अहिलेसम्म कुनै एजेण्डा सार्वजनिक नगरेपनि कांग्रेस युवा नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संबिधान संशोधनका बिभिन्न बुँदाहरु सार्वजनिक गरेका छन् । बाँकेका कार्यकर्ताहरुको भेटमा उनले संघ र प्रदेशको सांसद संख्या घटाउनु पर्ने प्रस्ताव अगाडि सारेका हुन् । उनले संघमा २ सय ७५ बाट २ सय १ र…