लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतको लण्डनमा अर्का एक भूतपूर्व गोर्खाले ज्यान गुगमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ मा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको हिलिङडन अस्पतालमा मृत्यु भएको गेसो उपाध्यक्ष धर्म तामाङले जनाएका छन् । तामाङ नेपालको धनकुटाको माकलुंगका बासिन्दा थिए । उनी श्रीमती, छोरी कला र ज्वाईं मणि तामाङसंगै लण्डन बस्दै…