१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौ । अहिले देशभर पश्चिमी वायुको प्रभावका साथै स्थानीय वायुको प्रभाव कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी पहाडी भू–भागमा सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ महाशाखाले जनाएको…