१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

कोरोना भाइरसको महामारीको समयमा राजनीति गर्नु राम्रो होइन : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वका नेतालाई कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा राजनीति नगर्न आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनमा कोरोना महामारीलाई राजनीतिकरण गरिएको बताए । अमेरिका र चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आरोप प्रत्यारोप गरेको भन्दै उनले यस्तै राजनीतिकरण भएमा धेरै मानिसको मृत्य हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी…