७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसको महामारीको समयमा राजनीति गर्नु राम्रो होइन : डब्ल्युएचओ



एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वका नेतालाई कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा राजनीति नगर्न आग्रह गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनमा कोरोना महामारीलाई राजनीतिकरण गरिएको बताए ।

अमेरिका र चीनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आरोप प्रत्यारोप गरेको भन्दै उनले यस्तै राजनीतिकरण भएमा धेरै मानिसको मृत्य हुनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको भन्दै आलोचना गर्दै डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।

महानिर्देशक घेब्रेससले आफूमाथि विभिन्न प्रकारका धम्की र आलोचना आइरहेको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १० : ०२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज