बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिङपिङले चीनको शान्तिपूर्ण पहललाई अझ उच्चस्तरमा प्रवर्द्धन गर्न प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। बेइजिङमा सीपीसीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको समुह अध्ययन सत्रको अध्यक्षता गर्दै महासचिव सी ले अझ शान्तिपूर्ण माध्यमबाट देशको शासनव्यवस्थालाई मजबुद बनाउनुपर्ने बताएका हुन् । सी चीनको केन्द्रीय सैन्य आयोगका…