५ पुस २०८२, शनिबार | December 20, 2025

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १-ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १-०२-००१ ख ९०९३ नं को मिनी ट्रकको…