२८ असार २०८३, आइतबार | July 12, 2026

भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदै

काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्री भोलि आइतबार दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल आगमनबारे जानकारी दिएको हो। भ्रमणको क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण तयारीसँगै उनको भेटघाट…