३ माघ २०८२, शनिबार | January 17, 2026

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो । फागु खेलन हो......हुरी खेलन.....राजाको आँगनमा हुरी खेलन..... लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन…