३० चैत्र २०८२, सोमबार | April 13, 2026

तिलोत्तमा नगरपालिका २०८२ को पहिलो ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर’ घोषणा

काठमाडौँ । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको ‘मिसन २०८२’ अभियानअन्तर्गत आज पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा गरिएको हो । यससँगै अब तिलोत्तमामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्था अन्त्य भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । यसअघि नै प्रदेशमा गण्डकी र…