२ माघ २०८२, शुक्रबार | January 16, 2026

रास्वपा सांसदहरुद्वारा संसद बैठक बहिस्कार, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची

काठमाडौं । आफुहरुले मागेको आकस्मिक समय सभामुखले नदिएपछि रास्वपावका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । रास्वपाका सांसदहरुले संसदको नियमित बैठक सुरु हुनुअघि आफ्ना केही धारणा राख्न नपाएपछि उनीहरु सभाबाट १५ मिनेका लागि बाहिरिएका हुन् ।