९ चैत्र २०८२, सोमबार | March 23, 2026

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा आईटी नियम लागू गरेको छ। अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मले सरकारी नोटिस प्राप्त गरेको तीन घण्टाभित्रै गैरकानुनी सामग्री हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार, भारतको सूचना प्रविधि (आईटी) नियममा गरिएको संशोधनपछि उक्त प्रावधान लागू हुन लागेको हो। नयाँ नियम आगामी फेब्रुअरी २०…