८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन । उनले आजै मेचीनगर नगरपालिका-४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम…