१४ बैशाख २०८३, सोमबार | April 27, 2026

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन्…