१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीसँग तनाब उत्पन्न भएको छ । विमानस्थल परिसरमा समर्थक तथा सञ्चारकर्मीलाई सम्बोधन गर्न खोजेपछि प्रहरीले उनलाई कार्यक्रम गर्न नदिँदा तनाब उत्पन्न भएको हो । प्रहरीले उनलाई घर पठाएको हो । भद्रपुरबाट काठमाडौं आएको विमानमार्फत दिउँसो त्रिभुवन विमानस्थल पुगेका प्रसाईंको प्रतीक्षामा विमानस्थल…