२४ भदौ २०८३, बुधबार | September 9, 2026

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान ५ः०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६ः३० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ ।…