काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै हालैको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको…