वासिंगटन डिसी । जनवरी ११ मा सोमालियाको तटबाट बेपत्ता भएका दुई अमेरिकी नौ सेनाको मृत्यु भएको अमेरिकी नौ सेनाको केन्द्रीय कमाण्डले जनाएको छ । पछिल्लो १० दिनसम्म खोजी गर्दा पनि पत्ता नलागे पछि नौसेनाले उनीहरूको मृत्यु भएको पुष्टी गरेको हो । ‘हामीलाई यो घोषणा गर्न पाउँदा खेद छ कि १० दिनको व्यापक खोजी पछि हाम्रा…