नयाँदिल्ली। उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधीशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र पीडित अर्पिता साहुको नाम सामाजिक सञ्जालमा चर्चामा छ । उनले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै पत्र लेखेकी हुन् । महिला…