७ पुस २०८२, सोमबार | December 22, 2025

इजरायली सेनाद्दारा गाजामा रातभरी बमबारी, २८ को मृत्यु

गाजापटटी । इजरायलले गाजामा रातभर बमबारी गरेको छ । सो क्रममा गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएका छन् । साथै, प्रमाणित जानकारी सङ्कलन गर्न स्वास्थ्य मन्त्रालयलाई सामना गर्नु पर्ने कठिनाइहरूले इजरायली हमलाहरूबाट प्रभावित स्थानहरूबाट जानकारी पाउन गाह्रो बनाएको छ । दक्षिणी गाजाबाट अल जजीरा, अरबीको हेबा अकिलाले निम्न जानकारी सङ्कलन गरेकी छिन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया…