५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बेइजिङमा सी र ट्रम्पबीच उच्च महत्वको शिखर वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय भेटवार्ता भएको छ । भेटवार्ता हुनुअघि राष्ट्रपति सी जिनपिङले ग्रेट हल अफ द पिपुलको सिँढीबाट तल झरेर रेड कार्पेटमा ट्रम्पलाई स्वागत गरेका थिए । स्वागत समारोहमा चिनियाँ सैनिक सम्मान गारद पनि तैनाथ गरिएको थियो ।…