प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले हालैको एउटा घटनाको भिडियोमा आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो । सो क्रममा उनले महिलालाई बढी सन्तान जन्माउन आग्रहसमेत गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी तल हेरेर आँसु पुछिरहेको देखिन्छ । कार्यक्रममा उपस्थित दर्शकमाझ धेरैले आँसु बगाएको पनि देखिएको…