शिमला । हिमाञ्चल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई राज्यमा ८४ जनाको मृत्यु भएको छ । हिमाचलमा पहिरोका कारण कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका…