९ श्रावण २०८३, शनिबार | July 26, 2026

७६औँ स्वतन्त्रता दिवसको पाकिस्तानी दूतावासले फहरायो राष्ट्रिय झण्डा



काठमाडौं । ७६औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी राजदूतावासले झण्डोत्तोलन कार्यक्रम आयोजना गरेको छ ।
पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूतउमेर अलीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन्। कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारी र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । कार्यबहाक राजदूत उमैर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्न गरेको संकल्पको स्मरण गरे । उनले पुर्खाले परिकल्पना गरेको मातृभुमिलाई पाकिस्तान बनाउन गरेको प्रतिवद्धतालाई पुनःपुष्टि गर्नुपर्ने आवश्यकतालाई जोड दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ५ : १० बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको