८ बैशाख २०८३, मंगलबार | April 22, 2026

हमास र इजरायलबीच वार्ता !

न्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिबीच  वार्ता सुरु भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावमा वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ । सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय…