बेइजिङ । चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । सो पहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ । समाचार अनुसार शुक्रबार साँझ करिब ६ बजेजे भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको…