रियाद । साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ । मिडिया रिपोर्टका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन् । साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि बर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो । जुन जानकारी सामाजिक सञ्जाल पोस्टवाट…