काठमाडौं । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले झण्डोत्तोलन कार्यक्रम आयोजना गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दूतावासमा आयोजित एक कार्यक्रममा सो देशको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो । आफ्नो सन्देशमा, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुस्लिमहरूको लागि…