१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कतार एयरवेजद्वारा उडान पुनः सुचारु

दोहा । कतारी वायुसेवा कम्पनी कतार एयरवेजले आफ्नो देशको आकाशमार्ग पुनः खुला भएपछि उडानहरू पनि पुनः सञ्चालनमा आएको जनाएको छ। ‘हालको अवस्थामा हाम्रो प्राथमिकता यात्रुहरूलाई सुरक्षित र सहज रूपमा घर फर्कन वा गन्तव्यसम्म पुग्न सहयोग गर्नु हो’, एयरवेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ । ‘उडान सञ्चालन पुनः सुरु भए पनि हामीले उडान तालिकामा व्यापक…