९ श्रावण २०८३, शनिबार | July 26, 2026

४० दिन पछि अमेजनको जंगलमा जिबितै भेटिएका बालबालिकाको बाबु यौन शाेषणकाे आरोपमा पक्राउ

बोगटा । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि  चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो । तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्बजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफनै सौतेली छोरी माथी यौन दुब्र्यब्याहार गरेको…