कोलकाता । पश्चिम बंगालमा आज पञ्चायतको चुनाव भइरहेको छ। निर्वाचनमा हिंसा हुन सक्ने आशंकाका बीच भारी सुरक्षाकर्मी परिचालन गरिएको छ । यति हुँदाहुँदै पनि पञ्चायत निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसात्मक झडपमा ११ जनाको ज्यान गएको समाचार आइरहेका छन् । यसैबीच, कुचबिहारमा मतदान केन्द्रमा तोडफोड र मतपत्र जलाउने घटना पनि बाहिर आएको छ। राज्य निर्वाचन…