९ श्रावण २०८३, शनिबार | July 26, 2026

रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक

लिथुआनिया । नाटो देशहरू युक्रेनसँग सम्बन्धको लागि प्रतीकात्मक नयाँ प्लेटफर्म सिर्जना गर्न बुधबार एकसाथ जम्मा भएका छन । उनीहरूले रुस विरुद्धको लडाईमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे तर युक्रेनको भावी नाटो सदस्यताका बारेमा भने अस्पष्ट आश्वासन मात्र दिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको नेटो समकक्ष युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग नेटो-युक्रेन…