मस्को । चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो । वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानूका लागि धन्यवाद दिएका छन् । चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथपि दुबै देशबीच व्यापार र…