६ बैशाख २०८३, आइतबार | April 19, 2026

अलकायदाका नेता मारिएको बारेमा तालिबान बेखबर

एजेन्सी । तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए/नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् । ‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् । नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका…