३१ बैशाख २०८१, सोमबार | May 13, 2024

भारतलाई पाकिस्तानी प्रधानमन्त्री खानको अफर, ‘तिम्रो मुलुकका भोका नागरिकलाई हामी सहयोग गर्छौ”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री खानले कोरोना प्रभावित भारतीय जनताका लागि पाकिस्तानको एहसास कार्यक्रममार्फत सहयोग गर्ने बताएका हुन् । खानले ट्वीट गर्दै भनेका छन्, ‘लकडाउनका कारण भारतबासी नराम्रोसँग प्रभावित भएका छन् । उनीहरुलाई सहयोग गर्न पाकिस्तानको एहसास कार्यक्रमको प्रयोग गर्नका लागि प्रस्ताव गर्दछु ।’…