४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

कोरोना संक्रमणबाट निको हुँदैमा ढुक्क हुने अवस्था छैन : डब्लुएचओ

एजेन्सी । कोरोना भाईरसको विश्वब्यापी महामारी फैलिएका बेला यसको निदानका बारेमा थुप्रै प्रयासहरु भैरहेका छन भने धेरै चासो र चिन्ताहरु पनि उब्जिएका छन । यस्तैमा एक पटक कोरोना संक्रमण भई निको भएकाहरुमा पुनः संक्रमण हुन्छ या हुँदैन ? भन्ने विषयमा पनि फरक फरक विचारहरु प्रकट भईरहेका छन । यस बारेमा विश्व स्वास्थ्य संगठनले पनि आफ्नो…