इस्लामबाद । आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक-इ-इन्साफ (पीटीआई) विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उपचुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ । आइतवारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको…