२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ईटालीमा एकै दिन ४७५ को मृत्यु, साउदीमा नमाज पढ्न रोक, हालसम्म ८,९५२ जनाको मृत्यु

एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसको प्रभाव अझै पनि कायमै छ । चीनबाट सुरु भएको यो भाईरस अहिले विश्वका १ सय ७३ मुलुकमा फैलिईसकेको छ । कोरोनाको असर चीनपछि ईटलीमा बढी परेको छ । ईटलीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भैसकेको छ । जसअनुसार हालसम्म २ हजार ९ सय ७८…