काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंमा “योम-ए-इस्तेहसाल: राजनीतिक र मानव अधिकार सम्बन्धी प्रभाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको छ । सो छलफल कार्यक्रम काश्मिर मामिला विषयमा केन्द्रित थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका सन्देशहरू कार्यक्रममै वाचन गरिएको थियो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देशमा उनले भारत प्रशासित जम्मु-कश्मीरका जनताप्रति पाकिस्तानको…