काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएपछि न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन् । निर्धारित समयअनुसार शनिबार साँझ श्रीलंकाको कोलम्बोमा सवा ७ बजे सुरु हुने तय भएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक-एक अंक प्राप्त गरेका हुन् । यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान…