२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

चीनले बनायो बिना चार्ज ५० वर्षसम्म चल्ने ब्याट्री

बेइजिङ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो । यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ । समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का भन्दा…