३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एलन मस्क ५०० बिलियन डलर सम्पत्तिका साथ बने विश्वकै पहिलो व्यक्ति

काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क विश्वकै पहिलो धनि व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ५०० बिलियन अमेरिकी डलरको आँकडा छोएको छ। फोर्ब्स रियल टाइम बिलियनेयर्स लिस्टका अनुसार, बुधबार (अक्टोबर १) मा अमेरिकी बजार बन्द हुँदा मस्कको सम्पत्ति ५०० बिलियन डलर पुगेको थियो। यद्यपि, हाल उनको सम्पत्ति ४९९.१ बिलियन डलर रहेको छ। टेस्लाको…